घट्याे सुनकाे मूल्य

साताकाे पहिलाे काराेबार दिन आज(आइतबार) नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । 

प्रति ताेलामा ३०० रुपैयाँले घटी ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार ९३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको प्रति तोला ९३ हजार रुपैयाँ ताेकिएकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार ३१५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ११:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया