टेकु अस्पतालका चिकित्सकलाई कोरोना, खोप कार्यक्रम स्थगित
फाइल तस्बिर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै सोमबारदेखि एक साताका लागि खोप अभियान स्थगित भएको जनाएको छ । अस्पतालले कोरोनाविरुद्धको पहिलो र दोस्रोका साथै बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरिरहेको थियो । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १६:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया