दिउँसै टर्च बाल्दै, अपराधी खोज्दै [फोटो फिचर]

कञ्चनपुर– निर्मलाका निम्ति न्याय अभियानमा सक्रिय अधिकारकर्मीले कञ्चनपुरमा आज दिउँसै टर्च बालेर अपराधी खोजेका छन् ।

कञ्चनपुरका स्थानीयवासी र अधिकारकर्मीको समूहले दिउँसै टर्च बाल्दै अपराधी खोज्ने अभियान चलाएको हो । अधिकारकर्मीले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाlड उभिएर दिउँसै चर्ट बालेर अपराधी पत्ता लगाउनुपर्ने माग गरेका हुन् ।

निर्मलाका निम्ति न्याय माग्दै देशभर विभिन्न प्रकारका अभियान चलिरहेका छन् ।

हेर्नुहोस् कञ्चनपुरबाट शारदा चन्दले पठाएका तस्बिर :






  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १८:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया