नेपाल आइपुग्यो १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

सोमबार नेपालमा १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुगेको छ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अनुसार सो खोप सोमबार आइपुगेको हो।

यस्तै, मंगलबार थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने महाशाखाले जनाएको छ। 

नेपाललाई हालसम्म ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त भएको छ । 

जसमध्ये अहिलेसम्म २ करोड ९४ लाख २४ हजार ७५६ मात्रा लगाइएको छ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १७:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया