इटालीको टोलीमा बालाटोलीको पुनरागमन

फरवार्ड मारियो बालोटोलीले इटालीको राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफअन्तर्गत नर्थ म्यासेडोनियाविरुद्ध खेल्न घोषणा गरेको टोलीमा बालोटोली अटाएका हुन् ।

बालाटोलीले इटालीका लागि अन्तिमपटक सन् २०१८ मा खेलेका थिए । बालोटोली हाल टर्कीको एडना डेमिरस्पोरबाट खेलिरहेका छन् । 

उनले यो सिजनमा २१ खेलमा नौ गोल गरिसकेका छन् । ३१ वर्षीय बालोटोलीले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन् ।

विश्वकप छनोटको प्लेअफ खेल्ने इटालीको टोली :





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ७:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया