२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

माओवादीले आफ्नै खुट्टाको तागतमा उभिनुपर्छ : दीपशिखा

नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल पूर्वइन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले माओवादीले चुनावमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले चुनावमा गठबन्धनकै भर पर्न नहुने बताएका हुन् ।



‘गठबन्धन सहायक पक्ष हो, सकेसम्म चुनावसम्म लैजानुपर्छ तर गठबन्धनकै भर पर्नु हुँदैन । हामी माओवादीले हाम्रै जमिनमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्छ,’ सापकोटाले लेखका छन् ।  





  • प्रकाशित मिति : ११ माघ, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया