राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सत्तागठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारको बराबरी मत आएपछि गोला तानिएको थियो ।
गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको समान ४ हजार ४ सय ८८ मत पाएका थिए ।
गोला तान्दा बस्नेत विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।