राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहिद दिवस मनाएकाे छ ।
दशरथ रंगशालास्थित दशरथ चन्दको शालिकमा फूलमालासहित श्रद्धान्जली अर्पण गर्दै राखेप कर्मचारीले सहिद दिवस मनाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, कर्मचारी संघका अध्यक्ष रञ्जन थापा लगायतका कर्मचारी यस कार्यक्रममा सहभागी रहेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।