कञ्चनपुरमा स्कुटर दुर्घटनामा परी एक जनाकाे मृत्यु

कञ्चनपुरमा स्कुटर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-३ का ४५ वर्षीय पुरन चौधरी रहेकाे छ ।

बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएकाे हाे । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चाैधरीकाे गएराति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।
 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १४:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया