थप ५ हजार २९२ संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाकाे नमुना परीक्षण गर्दा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी थप ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या ११ हजार ७४३ पुगेको छ ।

यही अवधिमा ८ हजार १९१ जना संक्रमित निको भएका छन् भने हाल देशमा ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् । 
 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १७:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया