काठमाडाैं उपत्यकामा थप एक हजार ७२२ संक्रमित

काठमाडाैं उपत्यकामा थप एक हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार ७२२ जनामा पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडाैंका १३६१, ललितपुरका २७१ र भक्तपुरका ९० जना रहेका छन् । 

पछिल्लाे २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८ जना संक्रमितले ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १७:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया