काठमाडाैं उपत्यकामा थप एक हजार ७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार ७० जनामा संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमितमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा ११७ जना रहेका छन् ।
यसैगरी पछिल्लाे २४ घन्टामा देशभर थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएकाे छ भने १२ जनाकाे मृत्यु भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।