२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

प्रदेश-१ सरकारको कीर्तिमानी कार्यले जनताको शीर निहुरियो : शेरधन राई
फाइल तस्वीर

नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको आम चाहनामाथि खेलवाड भएको बताएका छन् । उनले प्रदेश- १ सरकारले विकास र समृद्धिको आम चाहनामाथि खेलवाड गर्दै मिलीजुली भागबण्डा गरेर खाने र आफ्ना पार्टी कार्यकर्ता पोस्ने कार्य कार्य गरिरहेको बताएका हुन् ।

जनताले चुनेको सरकार ढालेर गठबन्धनको नाममा संघीयताको धज्जी उडाउँदै प्रदेश संरचनालाई खोक्रो बनाइएको उनको आरोप छ । उनले अरू प्रदेशबारे आफूलाई थाहा नभएको भन्दै प्रदेश १ सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ शुरु गर्दै नयाँ-नयाँ कीर्तिमानी कार्य गरेको भन्दै उनले व्यङ्ग्य गरेका छन् । उनले ती कीर्तिमानी कार्यले प्रदेश र प्रदेशवासी र देशवासी जनताको शीर निहुराएको बताए ।







  • प्रकाशित मिति : २० माघ, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया