अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिनले दिए राजीनामा

अस्टेलियन पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक जस्टिन लान्गरले पदबाट राजीनामा दिएका छन् ।

५१ वर्षीय अस्ट्रेलियन प्रशिक्षक जस्टिनले शनिबार पदबाट राजीनामा दिएका हुन् ।

टाेलीसँगकाे सम्झौता आगामी जुनसम्म रहे पनि उनले पद छाड्ने निर्णय गरे । जस्टिन २०१८ मा अस्ट्रेलियाकाे मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

जस्टिनको नेतृत्वमा अस्ट्रेलियाले टि-२० विश्वकप र एसेस सिरिज जितेको थियाे ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १०:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया