नेपाली अभिनेता सुनिल थापाले फेरि बलिउड चलचित्रमा काम गर्ने भएका छन् । उनले बलिउड चलचित्र ‘काजी’मा काम गर्न गर्ने भएका हुन् ।
यही चलचित्रको छायांकनका लागि थापा अहिले मुम्बईमा छन् । यसअघि उनले बलिउड चलचित्र ‘मेरी कोम’मा अभिनय गरिसकेका छन् । सो चलचित्रले राम्रो चर्चा पनि पाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।