आइतबार बसेको सिसिएमसिसीको बैठकले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सरकारलाई सिफारिस गरेको छ ।
सो सिफरिससँगै सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने सम्भावना देखिएको छ ।
यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।