ओलीलाई भेट्न शेखर बालकोट पुगे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

नेता कोइरालाले मंगलबार साँझ बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

दुवै नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।

एमसीसी सम्झौता, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार २०:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया