२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

माधव नेपाल र इजरायलका राजदूतबीच भेटवार्ता

सत्तारूढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि इजरायलका राजदूत हनान गोदारबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।



भेटमा नेपाल-इजरायल सम्बन्धका विविध पक्षमा कुराकानी भएको अध्यक्ष नेपालले जनाएका छन् ।





  • प्रकाशित मिति : २६ माघ, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया