गठबन्धन सरकारको जनघाती कदमविरुद्ध युवा संघले र्‍याली निकाल्ने

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले गठबन्धन सरकारको जनघाती कदमहरूविरुद्ध र्‍याली निकाल्ने भएको छ ।

संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, गुमेको भूभाग फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणबारे छानबिन गर् लगायतका माग राख्दै विरोध र्‍याली निकाल्न लागेको हो ।

र्‍याली आज दिउँसो एक बजे निकालिने संघका अध्यक्ष किरण पाैडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार ११:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया