इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई एकेडेमीमा अनुबन्ध गरेको छ ।
पोर्चुगिज स्टार रोनाल्डोका छोराले युनाइटेडको यु–१२ टोलीसँग सम्झौता गरेका हुन् । ११ वर्षीय रोनाल्डो जुनियरले टोलीमा आफ्नो बुबाले प्रयोग गर्दै आएको ७ नम्बरको जर्सी नै लगाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।