आजकाे माैसम यस्ताे रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभाग सामान्यतया सफा रहेको छ । 

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति पनि देशैभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ७:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया