जीप दुर्घटना हुँदा २२ जना घाइते

दाङमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरूकाे लमहीमा उपचार भइरहेकाे छ । 

घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । 

दुर्घटना हिजाे बेलुका गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना भएकाे हाे । 

जीप भारत उत्तर प्रदेशकाे शंकरपुरबाट दुलही लिन दाङकाे राजपुर खरदरियामा आउँदै थियाे।


 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ८:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया