सभामुखले बाेलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएको भोलिपल्ट सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

सोमबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक भने ४ फागुनमा सारिएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया