२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

नेपाल आयरल्याण्डसँग १६ रनले पराजित

चार देशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । 


नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेर आयरल्यण्डलाई सस्तैमा समेटेका थिए । तर, नेपाली ब्याट्सम्यान नचल्दा आयरल्याण्डसँग नेपाल १६ रनले पराजित भएको छ । 



नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो ।





  • प्रकाशित मिति : २ फागुन, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया