तनाव नलिनुस्, आँखा कमजोर हुन्छ !

अहिले विश्वकप फुटबल चलिरहेको छ । आफूले समर्थन गरेको देशले हार्दा वा आशा अनुरुप प्रदर्शन नगर्दा तनाव लिने बानी तपाईंको पनि हुनसक्छ ।

तर, यस्तो कुरामा तनाव नलिन वैज्ञानिकहरुले सुझाएका छन् । जर्मनीको म्यान्डबर्ग विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार लामो समयसम्म तनाव लिँदा अटोनोमिक नर्भस सिस्टम असुन्तलित हुन्छ र आँखाका नशामा समस्या हुन थाल्छ ।

तनावका कारण लामो समयसम्म भावानात्मक दबाब पर्ने र त्यसले गर्दा फरकफरक व्यक्तिमा फरकफरक असर देखिने निष्कर्ष निकालिएको छ । ती असरमध्ये आँखालाई हुने खराबी पनि एक हो । त्यसैले तनाव लिन छाडेर आँखाको स्वास्थ्यलाई ख्याल गर्नु नै राम्रो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार २२:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया