logo-img

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै विरोध जनाएको छ ।

एमालेले आज पनि प्रतिनिधिसभामा नाराबाजी गर्दै विरोध जनाएको हो । 

प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै एमाले सांसदले आफ्नो सिटबाट उठेर रोस्टम घेराउ गर्दै नाराबाजी गरे ।

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै विरोध जनाउँदै आएको छ ।



 



  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया