दलित समुदायबाट पहिलो महिला सिडिओ बनिन् सीता परियार

सीता परियार दलित समुदायबाट नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छन् ।

उनी हुम्लाकाे सिडिओ बनेकी हुन् ।

यसभन्दा अगाडि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रूपमा रहेकी सीता कांग्रेसका सहमहामन्त्री जीवन परियारकी श्रीमती हुन् ।
 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ८:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया