विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय

भारत विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालु यादवलाई ५ वर्ष जेल सजाय हुने भएकाे छ ।

विशेष अदालतले सोमबार यादवलाई पाँचौं चारा घोटला कान्डमा जेल सजाय दिएकाे हाे । अदालतले यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । 

यसअघि चारवटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १४:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया