थप ३८८ काेराेना संक्रमित, ८ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घन्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभरका विभिन्न प्रयाेगशालामा ८ हजार १४० जनाकाे नमुना परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसैगरी, पछिल्लाे २४ घन्टामा थप ४ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९२५ पुगेकाे छ।

यही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त हुँदा हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १६:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया