\
बर्दियामा बाघको आक्रमणबाट एक महिलाकाे ज्यान गएकाे छ ।
ज्यान जानेमा जिल्लाकेा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चाैधरी रहेकी छन्।
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएकाे बाघकाे आक्रमणमा परी चाैधरी गम्भीर घाइते भएकी थिइन् । चाैधरीकाे भुरीगाउँमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।