१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सुर्खेतमा नो एमसिसी लेखिएको बम भेटियो, सेनाले निस्क्रिय पार्‍यो
साङ्केतिक तस्वीर

सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको छ । आज बिहान त्यहाँ प्रेसर कुकर बम फेला परेको हो । 


विहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा दिएको थियो ।



बममा नो एमसिसी लेखिएको थियो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारिसकेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : १३ फागुन, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया