निर्वाचनको मिति घोषणापछि गठबन्धनका नेताको भोक-निद्रा उड्यो : ओली
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा सहभागी दलका नेताहरू निर्वाचनमा कसरी जाने भनेर तर्सिरहेको बताएका छन् ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा सहभागी नेताहरूलाई भोक निद्रा लाग्न छोडेका बताए ।

उनले भने, निर्वाचनको मिति घोषणा भएपछि यिनीहरूलाई भोक लाग्न छोड्यो निद्रा लाग्न छोड्यो ।'





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १४:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया