अभिनेता पल शाह पक्राउ परेका छन् । नाबालिक किशोरीमाथि करणीको किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालयले उनलाई आज पक्राउ गरेको हो ।
यसअघि पलले आफैं प्रहरीकहाँ उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । पल शाह तनहुँमा पक्राउ परेका हुन् ।
उनी स्वयंले काठमाडौंमा भन्दा तनहुँमा पक्राउ दिन चाहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।