एमसिसी राम्रो उद्देश्यले आएको छ, हाम्रो समर्थन छ : महन्थ ठाकुर
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताएका छन् ।

एमसिसीमाथिको छलफलमा भाग लिँदै उनले एमसिसी राम्रो उद्देश्यले आएकाले आफूहरूले समर्थन गर्ने बताएका हुन् ।

सात दशकदेखि अमेरिकाले सहयोग गर्दै आएको उनको भनाइ छ । अमेरिकाले सबै क्षेत्रमा सहयोग गर्ने गरेको उनको भनाइ छ ।

'गरिबीलाई कम गर्ने र सर्वसाधारणको जीवनस्तर सुधार्ने राम्रो उद्देश्य लिएर आएको छ' उनले भने ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १५:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया