यथास्थितिमा एमसिसी पारित गरे देश द्वन्द्वतर्फ जान्छ : राजेन्द्र लिङ्देन
फरकधार / १५ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीका विषयमा जनता विभाजित भएको अवस्थामा यसलाई अनुमोदन गर्न नुहने बताएका छन् ।



एमसिसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपाली जनता विभाजित भएको अवस्थामा राष्ट्रिय सहमति जुटाएर मात्रै यसलाई पारित गर्नुपर्ने बताएका हुन् ।



उनले यथास्थितिमा यसलाई अगाडि बढाउनु देशलाई द्वन्द्वतर्फ जाने उनको भनाइ छ ।









  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १६:३५:३९,   अन्तिम अपडेट : फागुन १५, २०७८ आइतबार १६:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया