एमसिसी पारित भएको खुसियालीमा नेविसंघको दीप प्रज्ज्वलन

संसदबाट एमसिसी पारित भएको खुसियालीमा नेपाल विद्यार्थी संघले दीप प्रज्वलन गरेको छ । कांग्रेसको भ्रातृसंस्था नेविसंघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको हो । 

शंकरदेवका पूर्व स्ववियु सभापति शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन् । 

उनीहरुले ‘वेलकम टु एमसिसी’ ब्यानर राखेर दीप प्रज्वलन गरेका थिए । बस्नेतले एमसिसी परियोजना नेपालको विकासका लागि गेमचेन्जर रहेको दाबी गरे । 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २२:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया