देउवालाई बालकोट मैले नै पठाएको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले नै बालकोट पठाएको दाबी गरेका छन् ।

एमसिसी पारितपछि पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न देउवालाई आफूले नै बालकोट पठाएको दाबी गरेका हुन् ।

‘बरु बालकोटमा नै गएर ओलीलाई भेट्नुस्’, प्रचण्डले भनेका छन्, ‘उहाँलाई मैले नै बालकोट पठाएको हो ।’ 

तर, यसलाई विद्रुपीकरण गरिएको उनले आराेप लगाए ।

लाइभ हेर्नुहाेस् :




 




  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया