२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

खेलाडी पदका पछाडि होइन, पदकका पछाडि लाग्नुस्ः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलाडी पदकका पछाडि होइन, पदकका पछाडि लाग्नु पर्ने बताएका छन् । 


नेपाल खेलकुद महासंघको प्रदेश १ को अधिवेशनमा सम्बोधन गर्दै उनले खेलाडीहरु पदकका पछाडि लाग्नु पर्ने बताएका हुन् ।



उनले नेपालीहरु गोर्खाली गोर्खाली भने पनि डल्लो फाल्ने बेला पछाडि पर्ने गरेको अभिव्यक्ति दिएका छन् ।

उनले अब ओलम्पिकमा नेपालले चक्मा दिनु पर्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : २१ फागुन, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया