इटालियन सिरि एः युभेन्टसको अपराजित यात्रा कायम

एजेन्सी– इटालियन सिरि ए मा युभेन्टसले टोनिरोमाथि १–० को जित निकालेको छ । युभेन्टसका लागि रोनाल्डोले निर्णायक गोल गरेका हुन् । 

खेलको ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।  

टोनिरोका गोलकिपर साल्भाडो इचाजोले मान्जुकिकलाई लडाएपछि युभेन्टसले पेनाल्टी अवसर प्राप्त गरेको थियो जसलाई मिस नगरी रोनाल्डोले गोलमा परिणत गरे । जितसँगै युभेन्टसले १६ खेलबाट ४६ अंक जोडेको छ।





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १०:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया