यी हुन् माओवादीका प्रस्तावित केन्द्र सदस्यहरू (नामसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा ९७ जना केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव पेस भएको छ । 

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पेस गरेका थप केन्द्रीय सदस्यको बारेमा अहिले छलफल चल्दैछ । यसअघि आठौं महाधिवेशनबाट २४६ जना केन्द्रीय कमिटीका सदस्यहरुको नाम पढेर सुनाइएको थियो । आज थपिएका ९७ जना सहित माओवादीले ३४३ जनाको केन्द्रीय कमिटी बनाएको छ । 

शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक आजै सक्नेगरी तयारी गरिएको छ । निर्वाचनका कार्यक्रमहरु तय गरेर बैठक सक्नेगरी तयारी भइरहेको जनाइएको छ । माओवादीमा एमसिसी संसदबाट पारित भएपछि विभिन्न फरक मत आएका थिए । 

समानुपातिक र खुलातर्फ दलित पुरुषतर्फबाट

शंकर दुलाल 
ठाकुर विक 
टेकबहादुर मिजार 
रणेन्द्र बराइली 
कर्णबहादुर विक 
रामलाल विक 

दलित महिला 
अनिता परियार 



दलित महिला युवा 
सपना परियार 

मुस्लिम पुरुष



अतर हुसेन 
रजि हैदर 
कोहिद अन्सारी 
इश्रार खान 

मुस्लिम महिला 
शेख चाँद तारा 

मधेसी पुरुष 
सूर्य नाथ यादव 
अशोक जयसवाल 
सत्य नारायण भगत 
दिलीप शाह 
उमेशकुमार यादव 
रामसिंह यादव 
राधेश्याम पासवान 
शिवराम यादव

मधेसी महिला 

निशा साह 
इन्धु शर्मा 
तारा महता  
रूबी कर्ण 
सुनिता महतो 
अनिता हरिजन 
सोनिया यादव 

खस आर्य महिला 
भेषकुमारी रावत 
भवानी थापा 
कञ्चन खनाल 
गंगा दाहाल 
कमल नहकी 
करूणा बस्नेत 
सीता आचार्य 

जनजाति पुरुष 
देवेन्द्र श्रेष्ठ 
क्षेत्रबहादुर श्रेष्ठ 
कुशल लिम्बू 
दीर्घ श्रेष्ठ 
धनबहादुर मास्की
दिनेश महर्जन 
राजकाजी महर्जन 
रञ्जित तामाङ
सत्यनारायण शेरचन 
भीमकुमारी बाड्खा 

जनजाति महिला 
पार्वती पुन 
दिलमाया रोका  
दुर्गा राई 
सिर्जना तरामु  

मधेस थारू पुरुष 
विजय महतो 
बिनिता थारू 

खस आर्य युवा
जीवन आचार्य 
सुमन देवकोटा  
सुदीप कुँवर
रमेश मल्ल 
खिलप्रसाद बुढाथोकी 

केन्द्रीय प्रतिनिधितर्फ 
बाबुराम गौतम 
 
जनजाति पुरुष 
सूर्यमान दोङ 

खसआर्य पुरुष 
इन्द्र गोतामे  
पारसमणि 
शैलेन्द्र घिमिरे 

जनजाति पुरुष
कपिल लामा 

खसआर्य पुरुष 

गोविन्द पौडेल 
दीपक कोइराला
कमल चुडाली 
नारायण अधिकारी  
गगनबहादुर खड्का  
मंगलबहादुर शाही 
कर्णबहादुर बस्नेत  

खस आर्य पुरुष युवा 

झपट साउद
शिवसिंह ओली 
रत्न ढकाल 
नरेन्द्र न्यौपाने 
सन्तोष विष्ट 
लाेकराज भण्डारी  
सुरेन्द्र बस्नेत 
दीपक देवकोटा  
उत्तम अधिकारी  
विजय गौतम 
प्रकाश विकल्प  
विमल अधिकारी 
डा भरत लामिछाने 

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष 
विष्णु सापकोटा 
हरि ज्ञवाली 
टेकेन्द्र भट्ट  
गोपाल शर्मा 
खोपबहादुर कँडेल 
झलक सिंह  
डीपी ढकाल 

जनजाति पुरुष 
कालीबहादुर मगर 

खस आर्य महिला 

सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने 
अमृता नेपाल 
कृष्णा केसी

खस आर्य पुरुष 
रामनारायण बिडारी 
 

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १५:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया