आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।  

थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्। 

कांग्रेस सभापति शेरबहादुर देउवानिकट थानीले कांग्रेस महाधिवेशनमा देउवालाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २२:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया