१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

राजेश हमालको स्वरमा 'गाउँले ठिटो' सार्वजनिक

नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत  'गाउँले ठिटो' रिलिज भएको छ ।


शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत 'गाउँले ठिटो'को गीत र भिडियो सार्वजनिक भएको हो । 



गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । 

रोजगारीको लागि विदेसिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । 





  • प्रकाशित मिति : २७ फागुन, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया