आइसिसी विश्वकप लिग-२: पिएनजीविरुद्ध आरिफकाे पनि अर्धशतक

आइसिसी विश्वपक लिग- २ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगनी (पिएनजी) विरुद्ध नेपालका आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

युएईकाे शारजाह क्रिकेट मैदानमा २०५ रन पछ्याइ रहेकाे नेपालका लागि ८० बलकाे सामना गरेका आरिफले २ चाैकासहित अर्धशतक प्रहार गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा आरिफकाे याे पहिलाे अर्धशतक हाे ।

जारी खेलमा नेपालका लागि याे दोस्रो अर्धशतक हाे । यसअघि राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरेका थिए ।






  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १८:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया