पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरी बनेकी छन् ।
बिहीबार बिहान अमेरिकाकाे पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा बेइलावस्का विश्व सुन्दरी बनेकी हुन् ।
अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।
पूर्व मिस वर्ल्ड टोनीएन सिङले क्याराेलिना बेइलावस्कालाई मिस वर्ल्डकाे ताज पहिर्याइन् ।
फाइनल राउन्डमा ४० जना सहभागी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।