राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूतमा शैकर शर्मालाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शर्मालाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।