पपुवा न्युगिनी (पिएनजी)विरुद्ध अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले चौथो विकेट हात पारेको छ ।
पवन सर्राफले ३२.४ ओभरमा लिगा सियकालाई व्यक्तिगत ९० रनमा बोल्ड गराएका हुन् । १०२ बलको सामना गरेका उनले १२ चौका र १ छक्का प्रहार गरे ।
सियकाले चौथो विकेटका लागि सेसे बाउसँग १०१ रनको शतकीय साझेदारी गरेका थिए । बाउ ३५ रन बनाएर खेलिरहेका छन् । पिएनजी अहिले २७९ रनको लक्ष्य पछ्याइ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।