सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ

साताकाे अन्तिम काराेबार दिन आज सुनकाे मूल्य बढेकाे छ । 

प्रति ताेलामा ८०० रुपैयाँले बढी ९१ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बिहीबार सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।  

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेकाे छ । 

प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार ३६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ११:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया