१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा

आइतबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ । टुँडिखेलसहित आज काठमाडौं उपत्यकामा  घोडेजात्रा जात्रा मनाइएको हो । 


घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाइन्छ ।



टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा :





  • प्रकाशित मिति : १८ चैत, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया