नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान जनकपुर गएका छन् । उनी शहीद रामवृक्ष यावदका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जलि व्यक्त गर्न
जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।
यसअघि ‘प्रचण्ड जनकपुरमा’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।