साताकाे काराेबारकाे दाेस्राे दिन आज पनि सुनकाे मूल्य घटेकाे छ।
प्रति ताेलामा ६०० रुपैयाँले घटी ९८ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९९ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सोमबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले गिरावट आई एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।